bluebell-technology
Technology Patner: Bardiya News

कार्ययोजना बनाउन प्रशिक्षण

 

बर्दियान्युुज । संस्थाका कर्मचारी, कार्य समिति लगायत साधारण सदस्यहरुलाई कार्ययोजना निर्माणको क्षमता अभिबृद्धि गर्न तालिम दिईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा ४ दिने सहभागीता मूलक संस्थागत क्षमता विश्लेषण तथा संस्थागत बिकास तालिम दिएको हो ।
मंगलवार देखि शुरु गरिएको तालिम शुक्रवार सकिएको राधाकृष्ण थारु जनसेवा केन्द्रले जनाएको छ । समावेशी शिक्षा प्रर्बद्धन परियोजना अन्र्तगत संचालित कार्यक्रम मार्फत सम्पन्न तालिमबाट संस्थामा आबद्ध कर्मचारी, सदस्य लगायत कार्यसमितिले ५ बर्षे रणनितिक कार्ययोजना बनाउन सक्षम हुने विस्वास लिईएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

[email protected]

error: Content is protected By Bardiyanews!!