७ माघ २०८०, आईतवार

ताजा खबर

नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

   ११ जेष्ठ २०७७, आईतवार १६:४० प्रकाशित

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ

70 Views
%d bloggers like this: