७ माघ २०८०, आईतवार

ताजा खबर

ब्राउनसुगर सहित तिन पक्राउ

   १६ कार्तिक २०७६, शनिबार १२:०६ प्रकाशित

 

बर्दियान्युज । प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट प्रहरी नायव निरिक्षक तेज बहादुर खड्काको कमाण्डमा गएको टोलीले ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मधुवन नगरपालिका वार्ड नम्वर ८ का २६ बर्षिय फरीद अन्सारी, बर्ष ३० का पप्पु अन्सारी र २८ बर्षिय सुरेश सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनै  उपर लागुऔषध शिर्षकमा आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

126 Views
%d bloggers like this: