७ माघ २०८०, आईतवार

ताजा खबर

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प

   १७ जेष्ठ २०७७, शनिबार २२:२८ प्रकाशित

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।

85 Views
%d bloggers like this: