९ माघ २०८०, मंगलवार

ताजा खबर

बर्दियामा पनि असार १५ मनाइदै

   १५ असार २०७७, सोमबार ०९:४७ प्रकाशित

आज असार १५ अर्थात राष्ट्रीय धान दिवस ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै बर्दियामा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।

आजै दहीचिउरा खाने दिवसको रुपमा पनि मनाइन्छ। नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली कृषिमा निर्भर छन्। आजको दिन नाच्दै गाउदै एअ अर्कामा हिलो छ्याप्ने प्रचलन पनि छ। एक अर्कामा रमाउदै गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो गर्ने गरिन्छ।

 आजको दिन खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै किसानहरु रमाउने गर्दछन।

127 Views
%d bloggers like this: