७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियाका ४ जना सहित ११ जनामा कोरोना पुष्टि

   २१ असार २०७७, आईतवार १४:५१ प्रकाशित

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आज ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कुल ५ सय नमुना परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार संक्रमित मध्ये बाँकेका ५ जना, गेरुवा गाउँपालिका बर्दियाका ४ जना र रोल्पाका २ जना रहेका छन् ।

76 Views
%d bloggers like this: