६ माघ २०८०, शनिबार

ताजा खबर

भारतमा कोरोनाबाट एकै दिन १९५ जनाको मृत्यु मृतकको संख्या १५ सय नाघ्यो

   २३ बैशाख २०७७, मंगलवार १३:०८ प्रकाशित

भारतमा कोरोना भाइरसबाट एकैदिन १ सय ९५ जनाको मृत्यु भएको छ ।
यो संगै भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६८ पुगेको जनाएको छ।
त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या करिब ४६ हजार ४ सय ३३ पुगेको छ ।
भारतमा दैनिक जस्तो संक्रमितको संख्या पनि बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा अहिले सम्म १२ हजार ७ सय २७ संक्रमित निको भएर घर फर्केका छन् ।

73 Views
%d bloggers like this: