७ माघ २०८०, आईतवार

ताजा खबर

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३

   ३ जेष्ठ २०७७, शनिबार १०:४४ प्रकाशित

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परिक्षण अनुसार सिराहा सखुवाका १ जना,पर्सामा बिरगंज २ जना, सर्लाही रामनगरका १ जना, चितवन गडौलीका १ जना र बर्दियामा १ जना गरि जम्मा ६ जनामा कोरोना संक्रमण देखिएको छ। पर्साका, बर्दिया नार्खु,सिराहा र चितवन सर्लाही गरि जम्मा ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ।

श्राेतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

130 Views
%d bloggers like this: