bluebell-technology
Technology Patner: Bardiya News

bardiyanews

निश्पक्ष चुनाव हुनेमा आशंका

क्यान महासंघको निर्वाचन २०७६ मंसिर ४ सुचना प्रविधिको क्षेत्रमा कार्यरत देशकै ठूलो छाता संगठन क्यान महासँघमा निर्वाचन समितिको चरम लापरवाही छताछुल्ल भएको छ । कार्तिक २२ गते प्रमुख निर्वाचन अधिकृत (बार एसोशियसनका महासचिव) लीलामणि पौडेलले आप्नो हस्ताक्षरमा निर्वाचन तालिका प्रकाशन गरेयता उनी सम्पर्कमा छैनन् । त्यस यताका सुचना सबै वकीलद्वय अशोक कुमार मिश्र र संजिव […]

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

मुम्बइ । सरकार गठनको विषयलाई लिएर विवादका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागु भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले क्याबिनेटलाई सिफारिसको स्वीकृति दिएका छन् । शिवसेनाले भने राष्ट्रपति शासनलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । गृह मन्त्रालयले भने चुनावी परिणाम सार्वजनिक भएको १५ दिनसम्म पनि सरकार गठन हुन नसक्दा राष्ट्रपति शासन नै विकल्प […]

मन्त्रालयमा नितिगत समस्या—मन्त्री मगर

मन्त्रालयमा नितिगत समस्या—मन्त्री मगर

मुरली गोडिया, गुलरिया । खानेपानी तथा सरसफाई मन्त्रि विना मगरले मन्त्रालय अन्र्तगत देखिएका देशव्यापी समास्याहरु नितीगत समास्याका कारण भएको बताउनु भएको छ । देशभर संचालनमा रहेको विभिन्न खानेपानीका आयोजनाहरु अलपत्र पर्नु, निरन्तरता नपाउनु जस्ता देखिएका समास्याहरुको कारक तत्व मन्त्रालयको आफनो स्थायित्व नहुनु रहेको बताउनु भएको हो । स्थानिय स्तरमा खानेपानी तथा सरसफाईको अवस्था, खानेपानी र […]

क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

मुरली गोडिया बर्दिया । बर्दियामा क्यापसको भौतिक तथा शैक्षिक स्तरउन्नतीका लागी श्रीमद्भागवत धन धन्याञ्चल ज्ञान महायज्ञको अयोजन हुने भएको छ । क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट वञ्चित गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाँउ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहज होस भन्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । बर्दियाको बारबर्दिया […]

कठै मेरो देश

कठै मेरो देश

  देबिका के.सी मानब अधिकारकर्मी । सतिले सरापेको मेरो प्यारो देश पैसा र पावरले न्यायको किनबेच हुने मेरो देश । गरिवहरु दिनदिनै गरीब हुँदै जाने मेरो देश धनीहरु दिनदिनै धनी हुँदै गएको मेरो देश देशभन्दा धनी जनता भएको मेरो प्यारो देश । दुई ढुङ्गाको विचमा च्यापिएको तरुल जस्तै मेरो सानो देश । कहिले भारतले त […]

लागुऔषध नियन्त्रणमा सक्रियता बढाउँदै प्रहरी

लागुऔषध नियन्त्रणमा सक्रियता बढाउँदै प्रहरी

बर्दियान्यूज । प्रहरीले लागुऔषध ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियाको गस्ती टोलीले ब्राउनसुगर पुरिया बनाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले गुलरिया नगरपालिका वार्ड नम्वर ७ भन्सार रोडबाट वडा नम्वर ५ कृष्णसार टोल बस्ने बर्ष २७ का रोजन पुरी र मधुवन नगरपालिका वार्ड नम्वर २ बस्ने […]

गुलरियामा पैगम्वरको जन्मोत्सव मनाउने तयारी

गुलरियामा पैगम्वरको जन्मोत्सव मनाउने तयारी

बर्दियान्यूज । बर्दियाको सदरमुकाम गुलरिया बजारमा पैगम्बर (दुत) हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको १४९४ औं जन्मोत्सव भब्य रुपमा मनाउने तयारी गरिएको छ । गुलरिया नगरपालिका वार्ड नम्वर ६ स्थित सुन्नी दा—वते इस्लामी नवजवान कमेटीको आयोजनामा जन्मोत्सव मनाउने तयारी गरिएको हो । कार्तिक २४ गते आईतवारका दिन पैगम्वरको जन्मोत्सव मनाईने कमेटीका अध्यक्ष मोहम्मद मेहमुद रजा अत्तारीले […]

सीमा अतिक्रमण बिरुद्ध नारावाजी

सीमा अतिक्रमण बिरुद्ध नारावाजी

बर्दियान्यूज । भारतको नक्सामा नेपाली भुमी समावेश गरेको विरुद्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बर्दियाले जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेको छ । गोब्याक ईण्डीया, नेपाली भुमी फिर्ता गर, कालापानी हाम्रो हो, भारतीय दलाल होसियार लगायतका नारावाजी गर्दै नेपाली भुमी फिर्ता गर्न माग गरिएको हो । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत सरकारलाई ज्ञापन […]

नेटवर्किङ् ठगीको आरोपमा फेरी एकजना पक्राउ

नेटवर्किङ् ठगीको आरोपमा फेरी एकजना पक्राउ

  बर्दियान्यूज । प्रहरीले ओरियन्स ग्लोवल मार्केटिंग प्राईभेट लिमिटेड नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ् व्यबसायको नाममा “ठगी” गरेको आरोपमा अर्का एकजनालाई पक्राउ गरेको छ । कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नं. ५ गोब्रईला बस्ने वर्ष २४ का मंजित चौधरीलाई जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाबाट खटिईएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका […]

घरको भित्ताले च्यापिएर मालिकको मृत्यु

घरको भित्ताले च्यापिएर मालिकको मृत्यु

बर्दियान्यूज । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित दुर्गा गेष्ठ हाउस पुर्ननिर्माणका क्रममा घरको भित्ताले चेपिएर घर मालिक तथा होटल संचालक ६० बर्षिय भविप्रसाद पौडेलको मृत्यु भएको छ । गुलरिया—भूरिगाउँ हुलाकी सडक निर्माणका लागि अतिक्रमित घरको संरचना भत्काउने क्रममा आफ्नै घरको माथिल्लो तल्लाको भित्ता खसेर चेपिएपछि पौडेलको घटना स्थलमै मृत्यु भएको हो । भित्ता […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!