bluebell-technology
Technology Patner: Bardiya News

Category: अन्तराष्टिय

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

मुम्बइ । सरकार गठनको विषयलाई लिएर विवादका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागु भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले क्याबिनेटलाई सिफारिसको स्वीकृति दिएका छन् । शिवसेनाले भने राष्ट्रपति शासनलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । गृह मन्त्रालयले भने चुनावी परिणाम सार्वजनिक भएको १५ दिनसम्म पनि सरकार गठन हुन नसक्दा राष्ट्रपति शासन नै विकल्प […]

कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन

कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन

  श्रीनगर । कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरिरहेको […]

भारतकी पूर्व विदेशमन्त्रीको निधनः अलबिदा सुस्मा स्वराज

भारतकी पूर्व विदेशमन्त्रीको निधनः अलबिदा सुस्मा स्वराज

विदेश । भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ। उनको मृत्यु हृदयाघातका […]

भारतको नयाँकदमः जम्मु कश्मीर अब केन्द्रशासित

भारतको नयाँकदमः जम्मु कश्मीर अब केन्द्रशासित

भारत सरकारले सोमबार जम्मु कश्मीरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् । अब जम्मु कश्मीर छुट्टै […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!