bluebell-technology
Technology Patner: Bardiya News

Category: जीवनशैली

क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

मुरली गोडिया बर्दिया । बर्दियामा क्यापसको भौतिक तथा शैक्षिक स्तरउन्नतीका लागी श्रीमद्भागवत धन धन्याञ्चल ज्ञान महायज्ञको अयोजन हुने भएको छ । क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट वञ्चित गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाँउ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहज होस भन्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । बर्दियाको बारबर्दिया […]

लागुऔषध नियन्त्रणमा सक्रियता बढाउँदै प्रहरी

लागुऔषध नियन्त्रणमा सक्रियता बढाउँदै प्रहरी

बर्दियान्यूज । प्रहरीले लागुऔषध ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियाको गस्ती टोलीले ब्राउनसुगर पुरिया बनाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले गुलरिया नगरपालिका वार्ड नम्वर ७ भन्सार रोडबाट वडा नम्वर ५ कृष्णसार टोल बस्ने बर्ष २७ का रोजन पुरी र मधुवन नगरपालिका वार्ड नम्वर २ बस्ने […]

गुलरियामा पैगम्वरको जन्मोत्सव मनाउने तयारी

गुलरियामा पैगम्वरको जन्मोत्सव मनाउने तयारी

बर्दियान्यूज । बर्दियाको सदरमुकाम गुलरिया बजारमा पैगम्बर (दुत) हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको १४९४ औं जन्मोत्सव भब्य रुपमा मनाउने तयारी गरिएको छ । गुलरिया नगरपालिका वार्ड नम्वर ६ स्थित सुन्नी दा—वते इस्लामी नवजवान कमेटीको आयोजनामा जन्मोत्सव मनाउने तयारी गरिएको हो । कार्तिक २४ गते आईतवारका दिन पैगम्वरको जन्मोत्सव मनाईने कमेटीका अध्यक्ष मोहम्मद मेहमुद रजा अत्तारीले […]

सीमा अतिक्रमण बिरुद्ध नारावाजी

सीमा अतिक्रमण बिरुद्ध नारावाजी

बर्दियान्यूज । भारतको नक्सामा नेपाली भुमी समावेश गरेको विरुद्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बर्दियाले जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेको छ । गोब्याक ईण्डीया, नेपाली भुमी फिर्ता गर, कालापानी हाम्रो हो, भारतीय दलाल होसियार लगायतका नारावाजी गर्दै नेपाली भुमी फिर्ता गर्न माग गरिएको हो । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत सरकारलाई ज्ञापन […]

निकुञ्जमा बाघको आक्रमणमा परी माउतेको मृत्यु

निकुञ्जमा बाघको आक्रमणमा परी माउतेको मृत्यु

बर्दियान्यूज । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र बाघको आक्रमणमा परी हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वार्ड नम्वर ७ मोहनपुर घर भएका ४२ बर्षिय मंगरु थारुकोे पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । निकुञ्ज भित्रको गैंैंडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर […]

नेटवर्किङ्ग व्यवसायी पक्राउ अनुसन्धान गर्ने प्रहरी सम्मानित

नेटवर्किङ्ग व्यवसायी पक्राउ अनुसन्धान गर्ने प्रहरी सम्मानित

विष्णु अधिकारी बर्दिया । प्रहरीले बहुराष्ट्रिय कम्पनी मार्फत नेटवर्किङ्ग व्यवसायको नाममा ठगी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धान पछि कैलाली, टिकापुर–१, बस्ने २५ बर्षिय साजन चौधरीलाई पक्राउ गरी चौधरीकै माध्यमबाट आरोपितहरुलाई पक्राउ गरेको हो । प्रहरीले गुलरिया नगरपालिका–४ बस्ने विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ बस्ने दिपक […]

गुलरियामा छठको भब्य तयारी

गुलरियामा छठको भब्य तयारी

बर्दियान्यूज । शनिवार तराईमा मनाईने छठ पूजाका लागि बर्दियाको सदरमुकाम गुलरियामा भब्य तयारी गरिएको छ । छठका ब्रतालुहरुलाई अस्ताउँदो—उदाउँदो सूर्यलाई अर्घापण गर्ने जलाशय, जाग्रामका लागि जागरण भजनको ब्यवस्था सहितको तयारी गुलरियामा गरिएको हो । गुलरिया नगरपालिका वार्ड नम्वर ७ हस्नापुर कट्टी गाउँ स्थित पुरानो सर्जु नदीमा छठ पूजाको विशेष तयारी गरिएको छठी मैया पूजा समितिका […]

निर्माण ब्यवसायीले बाँडे न्यानो कपडा

निर्माण ब्यवसायीले बाँडे न्यानो कपडा

बर्दियान्यूज । निर्माण ब्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष अनिल केसीले विपन्न परिवारलाई कपडा वितरण गरेका छन् । दीपावली तथा छठ पर्वको अवसर पारेर गुलरिया नगरपालिका वार्ड नम्वर ५ बालापुर स्थित हरियाली टोलका ४९ घर विपन्न परिवारलाई न्यानो कपडा बाँडीएको हो । गुलरिया नगरपालिका वार्ड नम्वर ६ का वडा अध्यक्ष निरज शर्माले कपडा हस्तान्तरण गरेका छन् […]

यसरी र्दुघटना भयो सिटिजन्स् वैंकका सिइयो गणेशराज पोखरेल सवार गाडी (फोटो फिचर)

यसरी र्दुघटना भयो सिटिजन्स् वैंकका सिइयो गणेशराज पोखरेल सवार गाडी (फोटो फिचर)

बर्दियान्यूज । वुधवार सिटिजन्स बैंक इन्टरनेशनलको कार दुर्घटना हुँदा बैंकका सिइओ गणेशराज पोखरेल सहित ४ जना घाइते भए । जसमा बैंकका एसिस्टेन्ट सिइओ पारस कुमार काफ्ले, सुरेशमान मानन्धर र विवश सिंह ठकुरी छन् । प्रदेश नम्बर १ र २ मा रहेको बैंकका विभिन्न शाखाहरुको कार्य मूल्याङ्कन अनुगमन सकेर काठमाडौं फर्किने क्रममा पथलैया देखि हेटौडाको बिचमा […]

संविधान दिवस धुमधामले मनाईने

संविधान दिवस धुमधामले मनाईने

बर्दियान्युज गुलरिया । बर्दियामा पनि संविधान दिवस विविध कार्यक्रम सहित धुमधामले मनाईने भएको छ । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस ०७६ धुमधामले मनाउने निर्णय गरेको हो । समितिका अनुसार संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुमा बेलुकी दिपावली […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!