bluebell-technology
Technology Patner: Bardiya News

Category: मनोरंजन

कठै मेरो देश

कठै मेरो देश

  देबिका के.सी मानब अधिकारकर्मी । सतिले सरापेको मेरो प्यारो देश पैसा र पावरले न्यायको किनबेच हुने मेरो देश । गरिवहरु दिनदिनै गरीब हुँदै जाने मेरो देश धनीहरु दिनदिनै धनी हुँदै गएको मेरो देश देशभन्दा धनी जनता भएको मेरो प्यारो देश । दुई ढुङ्गाको विचमा च्यापिएको तरुल जस्तै मेरो सानो देश । कहिले भारतले त […]

नेपाल भ्रमण बर्षसँग थाइल्याण्ड भ्रमणको तुलना

नेपाल भ्रमण बर्षसँग थाइल्याण्ड भ्रमणको तुलना

  बर्दियान्यूज । रमेश थापा बर्दिया राष्ट्रिय निकुञ्जका सेवानिवृत्त वार्डेन हुन् । बर्दियाको संरक्षणको ईतिहासमा उनको अतुलनिय योगदान रहेको पाईन्छ । जागीरे जीवनको लामो समय उनले बर्दिया राष्ट्रिय निकुञ्जमै विताए । सेवानिबृत्त जीवनमा पनि उनी संरक्षणसँगै पर्यटकिय क्षेत्रको अवलोकन भ्रमणको अनुभव सँगाल्ने कार्यमा ब्यस्त हुन्छन् । यसपटकको दशै तिहारको अवसरमा ९ दिने थाईल्याण्ड भ्रमण सकेर […]

विपिनले सम्झिए तिस बर्ष अघिको देउसी

विपिनले सम्झिए तिस बर्ष अघिको देउसी

  बर्दियान्यूज । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका वार्ड नम्वर ६ निवासी विपिन पोखरेल जिल्लामै राम्रा अडिटर हुन् । उनले आफ्नो युवाकालमा परम्परागत रुपमा खेलेको देउसी सम्झिए । आज देउसी खेल्ने दिन । मन एकाएक तीस बर्ष पहिलेको यात्रामा कुद्न लाग्यो । देउसी खेल्ने दिन, सन्ध्याको करीब पाँच बजेबाट हामी जुट्न शुरु हुन्थ्यौ । पेट्रोम्याक्स, मोमबत्ती, […]

अटोरिक्सा चालक समिति बर्दियाको अध्यक्षमा रमेश

अटोरिक्सा चालक समिति बर्दियाको अध्यक्षमा रमेश

बर्दियान्यूज । अटोरिक्सा चालक समिति बर्दियाको जिल्ला अध्यक्ष पदमा रमेश कुमार गुप्ता (भुजुवा) चयन भएका छन् । शुक्रवार गुलरियामा आयोजित अटोरिक्सा चालकहरुको भेलाले अध्यक्षमा गुप्ता सहित १० जनाको कार्यसमिति र्निविरोध चयन गरेको हो । भेलाले उपाध्यक्षमा असलम पठान, सचिव बलराम लोनिया, सहसचिव चेतराम तमोली, कोषाध्यक्ष लल्लन चमार र सह कोषाध्यक्षमा नरेश कुमार थारु चयन गरेको […]

सिडीओ रामबहादुुर कुरुम्बाङ्गको भब्य विदाई

सिडीओ रामबहादुुर कुरुम्बाङ्गको भब्य विदाई

विष्णु अधिकारी गुलरिया । डेढबर्षको बसाईमा बर्दियाली जनताको मन जित्न सफल प्रजिअ कुरुम्बाङ्गको विदाईमा बर्दियाबासी भावुक बनेका थिए । डेढवर्ष अघि बर्दियामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको बर्दियाबाट भव्य विदाई भएको छ । जिल्लाको विकासमा फड्को मार्न अहोरात्र खटिएर विकास प्रेमि प्रजिअ भनेर परिचित कुरुम्वाङ्ले जिल्लाको विकास निर्माण, शान्ति सुरक्षा, तस्करी, लागु […]

कर बिरुद्ध उपभोक्ता आन्दोलित

कर बिरुद्ध उपभोक्ता आन्दोलित

बर्दियान्यूज । सरकारले सामुदायिक बन उपभोक्ताहरु माथी जर्वजस्ती कर थोपरेको भन्दै स्थानिय सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरु आन्दोलित भएका छन् । समुदाय लगायत अन्तर सरकारी निकाय विच समन्वय नगरी सरकारले जर्वजस्ती तेहोरो कर थोपरेको भन्दै मंगलवार उनीहरु सडकमा उत्रिएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बर्दियाको अगुवाईमा सदरमुकाम गुलरिया स्थित बसपार्क नजिक […]

गुलरियामा रामलीला प्रर्दशन

गुलरियामा रामलीला प्रर्दशन

  बर्दियान्युज । वडादशैको अवसर पारेर बर्दियाको सदरमुकाम गुलरियामा रामायणको चरित्रमा आधारित रामलीला प्रर्दशनी शुरु गरिएको छ । युवापुस्तामा सनातन धार्मिक परम्पराको बोध गराउँदै धार्मिक सहिष्णुता कायम गर्न रामलीला प्रर्दशन गरिएको हो । गुलरिया स्थित बसपार्क नजिकै रहेको आँपबगैचामा नवरात्र भर रामलीला प्रर्दशन शुरु भएको छ रामलीला मूल समारोह समितिका अध्यक्ष मनोज यादवले भने । […]

समाजसेवी मंगलादेवी श्रेष्ठ सम्मानित

समाजसेवी मंगलादेवी श्रेष्ठ सम्मानित

बर्दियान्युज । महिला समाजसेवी मंगलादेवी श्रेष्ठलाई सम्मान गरिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ निवासी श्रेष्ठलाई जीवनकालको अधिकांश समय सामाजिक सेवाको क्षेत्रमा कार्य गरेको भन्दै सामाजिक सेवा दिवसका अवसरमा गैरसरकारी संस्था महासंघ बर्दियाले सम्मान गरेको हो । श्रेष्ठले महिला स्वयंसेवीका, नारी शिल्पकला केन्द्र र मानव अधिकारका लागि एकल महिला समूहमा सक्रिय भै लामो […]

मान्छे

मान्छे

इमान्दारीत्वलाई कहिल्यै चोट नपुर्याउ है । पुरा गर्न नसकिने भँुटाझँुटा बचनहरु नबाँडौ है ।। मानबताको धर्मलाई मानबले कहिल्यै नभुलौ है । अरुलाई रुवाउँदा आफुपनि रुनु पर्छ, त्यो पनि नभुलौ है ।। साँचो कुरा व्यक्त गरि पन्छिहाल बरु । गुमराहमा राखी राखी पिडा नदेउ अरु ।। झुटो बोली, झुटो बचन, झुटै बाचाहरु । खाँदै हिडछन, बाँड्दै […]

बालबिवाह नियन्त्रण गर्न सञ्जाल

बालबिवाह नियन्त्रण गर्न सञ्जाल

  बर्दियान्यूज गुलरिया । बर्दियाको सदरमुकाम गुलरियामा बालविवाह न्युनिकरणका लागि सञ्जाल गठन गरिएको छ । दलित महिला उत्थान संघ केन्द्रिय कार्यालय गुलरिया बर्दियाको कार्यक्रम अनुसार नगर स्तरिय सञ्जाल गठन गरिएको हो । सञ्जालको अध्यक्षयमा चन्द्रा चन्द, उपाध्यक्ष शान्ता वि.क, सचिव कृष्णा गौतम्, कोषाध्यक्ष दुर्गा रावल र सहसचिवमा अनिता थापा छन् । त्यस्तै सदस्यहरुमा यादव आचार्य, […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!