bluebell-technology
Technology Patner: Bardiya News

Category: राजनीति

मन्त्रालयमा नितिगत समस्या—मन्त्री मगर

मन्त्रालयमा नितिगत समस्या—मन्त्री मगर

मुरली गोडिया, गुलरिया । खानेपानी तथा सरसफाई मन्त्रि विना मगरले मन्त्रालय अन्र्तगत देखिएका देशव्यापी समास्याहरु नितीगत समास्याका कारण भएको बताउनु भएको छ । देशभर संचालनमा रहेको विभिन्न खानेपानीका आयोजनाहरु अलपत्र पर्नु, निरन्तरता नपाउनु जस्ता देखिएका समास्याहरुको कारक तत्व मन्त्रालयको आफनो स्थायित्व नहुनु रहेको बताउनु भएको हो । स्थानिय स्तरमा खानेपानी तथा सरसफाईको अवस्था, खानेपानी र […]

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । रिपोटर्स क्लव नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिनुभएको हो । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार […]

विप्लवका बर्दिया सेक्रेटरी पक्राउ

विप्लवका बर्दिया सेक्रेटरी पक्राउ

गुलरिया, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वका बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सदरमुकाम गुलरिया स्थित राधाकृष्ण चोकबाट अर्याललाई पक्राउ गरेको हो । गेरुवा गाउँपालिकाको वडा कार्यालय आगलागीको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले वताए । आगलागी […]

विप्लवका विद्यार्थी नेता बर्दियाबाट रिहा

विप्लवका विद्यार्थी नेता बर्दियाबाट रिहा

यादव आचार्य गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन् । सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने रिहा भएका हुन् । गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक(पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए । बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ […]

संघीय निजामती सेवा ऐन आए आन्दोलन

संघीय निजामती सेवा ऐन आए आन्दोलन

  काठमाडौं । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि […]

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ ः अध्यक्ष जबरा

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ ः अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए । उनले […]

नेपाल प्रेस युनियनको महाधिवेशन मङ्सिरमा

नेपाल प्रेस युनियनको महाधिवेशन मङ्सिरमा

काठमांडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु […]

वन उपभोक्ता महासंघको आन्दोलन गर्ने चेतावनी

वन उपभोक्ता महासंघको आन्दोलन गर्ने चेतावनी पत्रकार सम्मेलन गर्दै वन उपभोक्ता महासंघका पदाधिकारी ।

विष्णु अधिकारी गुलरिया, बर्दिया । सामुदायिक वन उपभोक्ता समूहमा लगाइएका तथा लगाउन प्रस्ताव गरिएका तेहेरो कर नहटाए आन्दोलन गर्ने वन उपभोक्ता महासंघले घोषणा गरेको छ । महासंघले पत्रकार सम्मेलन गर्दै आफूहरुको माग पूरा नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको हो । नेपालमा बनक्षेत्र विस्तार गर्न महासंघले खेलेको भूमिकालाई सरकारले मूल्याङ्कन गर्न नसकेको पत्रकार सम्मेलनमा बताईएको छ […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!