bluebell-technology
Technology Patner: Bardiya News

Category: समाचार

निश्पक्ष चुनाव हुनेमा आशंका

क्यान महासंघको निर्वाचन २०७६ मंसिर ४ सुचना प्रविधिको क्षेत्रमा कार्यरत देशकै ठूलो छाता संगठन क्यान महासँघमा निर्वाचन समितिको चरम लापरवाही छताछुल्ल भएको छ । कार्तिक २२ गते प्रमुख निर्वाचन अधिकृत (बार एसोशियसनका महासचिव) लीलामणि पौडेलले आप्नो हस्ताक्षरमा निर्वाचन तालिका प्रकाशन गरेयता उनी सम्पर्कमा छैनन् । त्यस यताका सुचना सबै वकीलद्वय अशोक कुमार मिश्र र संजिव […]

घरको भित्ताले च्यापिएर मालिकको मृत्यु

घरको भित्ताले च्यापिएर मालिकको मृत्यु

बर्दियान्यूज । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित दुर्गा गेष्ठ हाउस पुर्ननिर्माणका क्रममा घरको भित्ताले चेपिएर घर मालिक तथा होटल संचालक ६० बर्षिय भविप्रसाद पौडेलको मृत्यु भएको छ । गुलरिया—भूरिगाउँ हुलाकी सडक निर्माणका लागि अतिक्रमित घरको संरचना भत्काउने क्रममा आफ्नै घरको माथिल्लो तल्लाको भित्ता खसेर चेपिएपछि पौडेलको घटना स्थलमै मृत्यु भएको हो । भित्ता […]

ब्राउनसुगर सहित तिन पक्राउ

ब्राउनसुगर सहित तिन पक्राउ

  बर्दियान्युज । प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट प्रहरी नायव निरिक्षक तेज बहादुर खड्काको कमाण्डमा गएको टोलीले ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मधुवन नगरपालिका वार्ड नम्वर ८ का २६ बर्षिय फरीद अन्सारी, बर्ष ३० का पप्पु अन्सारी र २८ […]

हत्या आरोपमा आठ जना पक्राउ

हत्या आरोपमा आठ जना पक्राउ

विष्णु अधिकारी बर्दिया । हत्या गरेको अभियोगमा प्रहरीले ८ जना युवा पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ८ का ३४ बर्षिय सतिराम थारुको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठाकुरबाबा–७, का २७ बर्षिय सन्तोष रोकाय, ३६ वर्षिय देवी रोकाय, २० बर्षिय अर्जुन बुढा, २५ बर्षिय कमल बुढा, २४ बर्षिय […]

कार्ययोजना बनाउन प्रशिक्षण

कार्ययोजना बनाउन प्रशिक्षण

  बर्दियान्युुज । संस्थाका कर्मचारी, कार्य समिति लगायत साधारण सदस्यहरुलाई कार्ययोजना निर्माणको क्षमता अभिबृद्धि गर्न तालिम दिईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा ४ दिने सहभागीता मूलक संस्थागत क्षमता विश्लेषण तथा संस्थागत बिकास तालिम दिएको हो । मंगलवार देखि शुरु गरिएको तालिम शुक्रवार सकिएको राधाकृष्ण थारु जनसेवा […]

श्रीमान हत्याको आरोपमा श्रीमती पक्राउ

श्रीमान हत्याको आरोपमा श्रीमती पक्राउ

बर्दियान्यूज । प्रहरीले श्रीमाने हत्याको आरोपमा मृतकको श्रीमतीलाई पक्राउ गरेको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ६ निवासी ५० बर्षिया दिलमाया दरैलाई पक्राउ गरेको हो । आफ्नै श्रीमान ५२ बर्षिय समला दरैलाई कर्तब्य गरी मारी भागी फरार भएको टेलिफोन मार्फत प्रहरीलाई सूचना प्राप्त भएको आधारमा श्रीमतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक […]

गरीमा धानको विउमा ठगिए किसान

गरीमा धानको विउमा ठगिए किसान

  यादव आचार्य बर्दिया । सरकारले बर्षे र हिउँदे गरी बारैमहिना धान खेती गर्ने लक्ष्य सहित राजापुरलाई धान सुपरजोन क्षेत्रको रुपमा घोषणा गरेको छ । गरीमा धान छिटो पाक्ने तथा लगत्तै चैते धान लगायत अन्य खेती गर्न सहज हुने भएकाले पनि कृषक हरुको रोजाईमा गरीमा धान परेको हो । बर्दियाको राजापुर क्षेत्र धान उत्पादनको दृष्टिकोणले […]

मानव बेचविखन बिरुद्ध एकता

मानव बेचविखन बिरुद्ध एकता

बर्दियान्युज । बर्दियाबाट हुने कुनैपनि मानव वेचविखनका विरुद्ध एक हुने प्रतिबद्धता ब्यक्त गरिएको छ । मानव बेचबिखन बिरुद्धको १३ औं राष्ट्रिय दिवस मनाउँदै मानव बेचविखन रोक्ने सामुहिक प्रतिवद्धता गरिएको हो । बर्दियामा विगत तिन बर्षको तुलनामा मानव बेचविखनको दर घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । उनले भने बर्दियामा […]

बगलामुखी मन्दिर परिसर सरसफाई

बगलामुखी मन्दिर परिसर सरसफाई

    बर्दियान्युज, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया स्थित बगलामुखी मन्दिर परिसरमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई गरिएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजलाई मध्यनजर गर्दै प्रहरीले देवालय परिसर सरसफाई गरेका हुन् ।                               (बगलामुखी मन्दिर परिसरमा सरसफाई गर्दै प्रहरी […]

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । रिपोटर्स क्लव नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिनुभएको हो । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!