bluebell-technology
Technology Patner: Bardiya News

Category: समाचार

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । रिपोटर्स क्लव नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिनुभएको हो । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार […]

बर्दियामा मनाईयो हात्ती दिवस

बर्दियामा मनाईयो हात्ती दिवस

यादव आचार्य बर्दिया । सोमवार विश्वभर आठौ अन्र्तराष्ट्रिय हात्ती दिवस मनाईदै छ । नेपालका निकुञ्ज, संरक्षणक्षेत्र लगायत मध्यवर्ती तथा सामुदायिक बनहरुले पनि विविध कार्यक्रम गर्दै हात्ती दिवस मनाएका छन् । हात्ती संरक्षणका लागि सचेतनासँगै मानव—हात्तीबिच सहअस्तित्व राख्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । विश्वस्थितीमा संकटापन्न अवस्थामा रहेका हात्तीहरु नेपालमा एसियन प्रजातीका पाईन्छन् । बर्दिया राष्ट्रिय […]

विप्लवका विद्यार्थी नेता बर्दियाबाट रिहा

विप्लवका विद्यार्थी नेता बर्दियाबाट रिहा

यादव आचार्य गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन् । सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने रिहा भएका हुन् । गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक(पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए । बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ […]

आमा गुमाएका चेलीको बन्यो सञ्जाल

आमा गुमाएका चेलीको बन्यो सञ्जाल

नेपालगन्ज । आमा गुमाएका चेलिहरुको नेपालगंजमा भएको भेलाले प्रदेश सांसद कृष्णा केसी नमुनाको अध्यक्षतामा १५ सदस्सीय आमा गुमाएका चेलिहरुको संजाल गठन गरेको छ । भेलाले उपाध्यक्षमा किरण आचार्य, सचिव साबित्री गिरी, सहसचिव बिजया धिताल, कोषाध्यक्ष तारा खत्री चयन गरेको छ । सदस्यहरुमा लता शर्मा, जयन्ती खत्री, नारायणी रुपाखेती, अक्षरी पोखरेल, गणेशा कार्की, मिना मल्ल पुन, […]

बन कार्यालय घेराउ गर्दै उपभोक्ताले बुझाए ज्ञापनपत्र

बन कार्यालय घेराउ गर्दै उपभोक्ताले बुझाए ज्ञापनपत्र

  गुलरिया, बर्दिया । सामुदायिक वन उपभोक्ताहरुले डिभिजन बन कार्यालय बर्दिया घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् । समुहहरु माथी तेहोरो कर असुली गर्ने निति सहितको विधेयक खारेज गर्नुपर्ने माग सहित बर्दियाका सामुदायिक बनका नगरउपभोक्ताहरुले बन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । सामुदायिक वन उपभोक्ता समुहहरु माथी तेहोरो कर असुली गर्ने निति सहितको विधेयक संसदमा […]

हिरासतबाट निस्केको एक सातापछि मृत्यु : आफन्तले गरे सडक अवरुद्ध

हिरासतबाट निस्केको एक सातापछि मृत्यु : आफन्तले गरे सडक अवरुद्ध

यादव आचार्य गुलरिया । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकास्थित कर्त्नियामा प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । हिरासतबाट निस्केका कर्त्नियाका ३८ वर्षीय भुपेन्द्र स्वर्णकार घिमिरेको प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै स्थानीय र आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन्। केही समय अघि मृतक भुपेन्द्र र उनकी श्रीमतीबीच सामान्य विवाद भएको थियो। पछि श्रीमती एल्सिबा […]

गुलरिया अस्पतालकी डाक्टर विन्दु पाण्डे सहित स्टाफ नर्श सम्मानित

गुलरिया अस्पतालकी डाक्टर विन्दु पाण्डे सहित स्टाफ नर्श सम्मानित

  विष्णु तिमिल्सिना गुलरिया । बर्दिया जिल्ला अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई महिला स्वास्थ्य क्षेत्रमा संवेदनशील भई स्वास्थ्य सेवामा योगदान पु¥याए वापत महिला सहकारी संस्थाद्धारा सम्मान गरिएको छ । सुनौलो महिला बहुउद्धेश्य सहकारी संस्था लिमिटेड गुलरियाले निक्साईमन संस्थाको सहयोगमा बर्दिया अस्पतालमा कार्यरत डाक्टर विन्दु पाण्डे र बर्दिया अस्पतालका स्टाफ नर्स सुमित्रा खड्का लाई एक समारोह […]

स्वर्गद्वारी आश्रमको जग्गामा चलखेल

स्वर्गद्वारी आश्रमको जग्गामा चलखेल

काठमाडौ । स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना अनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ । श्री स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर […]

स्थानियतहसँग सुचना माग गरिने

बर्दिया । स्थानिय तहहरुमा सुशासन र पारदर्शिताका लागि बर्दिया जिल्लाका नागरिक समाज र सन्चारकर्मी एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । गुलरियामा भएको नागरिक समाज र सन्चारकर्मीको संयुक्त बैठकले स्थानीय तहमा देखिएको बेरुजु जस्ता विभिन्न सुचनाहरु माग गर्ने, सुशासन र जवाफदेहिताको लागि ज्ञापन पत्र बुझाउने र बृहत नागरिक समाजको अन्तरक्रिया कार्यक्रमको आयोजन गरिने निर्णय […]

लोपोन्मुख बाघका उपप्रजाती

यादव आचार्य, बर्दिया । जैविकविविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजाती पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन् । वासस्थान विनास, आहाराको कमी र बढ्दो चोरी शिकारका कारण बाघका उपप्रजाती लोपहुने अवस्थामा पुगेका हुन् । विश्वमा पाईने बाघका ९ उपप्रजाती मध्ये ३ प्रजाती लोप भैसकेका छन् । पछिल्लो समय अर्को प्रजाती समेत प्राकृतिक वासस्थानबाट हराईसकेपछि चिडियाखानामा […]

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!