+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना स्वीकृत

बर्दिया न्युज
२०८० फाल्गुन १६, बुधबार

काठमाडौं—सरकारले प्रतिजैविक प्रतिरोध (एन्टीमाइक्रोबियल रेजिस्टेन्स) राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । १४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सो कार्ययोजना पास गरेको हो ।  कार्ययोजना पास भएसँगै प्रतिजैविक प्रतिरोध सम्बन्धी नियमको बाटो खुलेको हो । कार्ययोजनामा प्रतिजैविक औषधिको जथाभावी प्रयोगलाई नियन्त्रणलाई प्रमुख ध्येय मानिएको छ । पछिल्लो समय जथाभावी एन्टीबायोटिकको प्रयोगले महामारीको रुप लिएको भन्दै विज्ञहरु चिन्तित हुँदै आएका छन् । कार्ययोजनाले  जथाभावी प्रयोग हुने प्रतिजैविक औषधि प्रयोगको क्रमलाई नियन्त्रण गर्न सहज हुने  बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ