+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८१

बर्दिया न्युज
२०७७ जेष्ठ ३, शनिबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८१ पुगेको छ। धनुषा निवासी २ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या २ सय ८१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बेलुका थप दुई जना कोरोना संक्रमित भेटिएका हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ