+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप १० जनामा कोरोना पुष्टि, हाल सम्म २९१

बर्दिया न्युज
२०७७ जेष्ठ ४, आईतवार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरि थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

श्राेतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ