+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउन जेठ २० गते सम्म थप

बर्दिया न्युज
२०७७ जेष्ठ ४, आईतवार

आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको छ।बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। लकडाउन भने कडा रुपमा लैजाने मन्त्रीपरिषदले बैठकले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ