नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९५ पुगेको छ। मोरङ बिराटनगर निवासी जना २ जना,धनकुटा निवासी १ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या २ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।