+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७

बर्दिया न्युज
२०७७ जेष्ठ ७, बुधबार

बाँके नरैनापुरमा थप ५ जना बाँके खजुरामा १ जना, कपिलवस्तुमा १३ जना, धनकुटामा ५ जना, नवलपरासीमा १ जना, गरि थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैसङ्गै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जना संख्या मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ