+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ १२, सोमबार

नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राप्ती सोनारी गाउँपालिकामा ४ जना र बासगढी-९ बर्दियाका १ जना, रौतहटमा २६ जना, बारा कैलायामा २ जना,बारा गढिमाइ नगरपालिकामा २१ जना,काठमाडौंमा ३ जना, कपिलवस्तुमा ३ जना,धनुषामा ३ जना, सप्तरीमा २ जना, दैलेख गुराँस नगरपालिकामा २ जना र दैलेख नारायण नगरपालिकामा ५ जनामा गरि जम्मा ७२ जनामा कोरोनाको संक्रमण देखिएको हो। योसङ्गै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ