+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुलरियाकाे क्वारेन्टाइनमा रहेका ५५ वर्षीय पुरूषकाे मृत्यु

बर्दिया न्युज
२०७७ जेष्ठ १४, बुधबार

बर्दियाकाे गुलरिया तुलापुर स्थित बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा रहेका एक ५५ वर्षिय पुरूषकाे मृत्यु भएकाे छ ।

अछामबाट ६ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेका ती पुरूष गुलरिया नगरपालिका वडा नं ९ का बासिन्दा हुन् ।  अछाम बाट हिडेरै उनी मंगलबार राति नै गुलरियाकाे बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ