+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काेराेना बाट थप १ काे मृत्यु

बर्दिया न्युज
२०७७ जेष्ठ १५, बिहीबार

कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ