+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा थप ३ जना नया कोरोना संक्रमित , बर्दियामा संक्रमितको सख्या १० पुग्यो

बर्दिया न्युज
२०७७ जेष्ठ १५, बिहीबार

बर्दियामा आज ३ जना नया कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको राजापुर नगरपालिका बडा नं ६ महुवाका २९ बर्षिय एक पुरुष ,वडा नं ७ शंकरपुरका ३४ बर्षिय एक पुरुष र वडा नं ९ बनियापुरका ३० बर्षिय एक पुरुष गरी ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । संक्रमित तिनै जनालाई राजापुरमा रहेको आइसुलेसन कक्षमा राखिएको छ । नयाँ संक्रमित ३ जना भारतबाट आएका थिए । उनिहरुलाइ राजापुरमा रहेको क्वारेन्टिनमा राखिएको थियो । बर्दियामा कोरोना संक्रमितको संख्या १० पुगेको छ भने राजापुर ५ कि ११ बर्षिय बालिका कोरोनालाई जितेर बुधवार घर फर्केकि छन्

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ