+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ १६, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) थपिएका छन । यो सँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ६, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, कपिलवस्तु १६, दाङ २ कपिलवस्तु ९ जना रहेका छन्।

यो सँगै नेपालमा १ हजार २ सय १२ कोरोना संक्रमित छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ