+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ १७, शनिबार

सिरहामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुई जना सुरक्षाकर्मी रहेको बताइएको छ ।

लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेका व्यक्तिमा संक्रमण पुष्टि भएको बताइएको छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जनाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ