+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ जेष्ठ १७, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । सङ्क्रमितमध्ये दुई सय १९ जना निको भएका छन् भने अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ