+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ

बर्दिया न्युज
२०७७ जेष्ठ १७, शनिबार

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोभिड १९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाे छ।

साे जानकारी सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा देखिएकाे बताएका छन ।

यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ