+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउन जेठ ३२ गतेसम्म थप

बर्दिया न्युज
२०७७ जेष्ठ १७, शनिबार

कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो ।

अाज बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले  जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका खतिवडाका अनुसार सरकारले विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ