+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँकेको ठुरियामा जिप दुर्घटना ११ जनाको मुत्यु

बर्दिया न्युज
२०७७ जेष्ठ १९, सोमबार

भारतबाट फर्केकालाई लिएर नेपालगञ्जबाट दाङ्गतर्फ गईरहेको ना ५ ख ५९९५ नम्बरको यात्रु वाहक मिनि बस आइतबार राती अगैया नजिकैको ठुरिया जंगलमा बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् ।

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकसङ्ग ठक्कर दिदा चालक समेत सवार ३३ जना मध्य ११ जनाको निधन भएको हो ।

घाईतेलाई भेरी अस्पताल पुर्याइएको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ