+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोग प्रमाणित भए कोरोनाबाट मृत्यु नमान्ने

बर्दिया न्युज
२०७७ जेष्ठ २१, बुधबार

सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ।

हालसम्म संक्रमण पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्नेगरी सो निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ