+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकै दिन दैलेखमा थपिए १ सय ५ संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २२, बिहीबार

कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका १ सय ६ जना नयाँ संक्रमित थपिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै १ सय ५ जना र मुगुका १ जना संक्रमित पुष्टि भएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ