+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झन्डै ३ हजार पुग्यो कोरोना संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २३, शुक्रबार

नेपालमा २ सय ७८ जना नंया कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार २७८ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय ९२ पुगेको छ।भने ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ