+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो।

बर्दिया न्युज
२०७७ जेष्ठ २४, शनिबार

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ। योसङ्गै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ