+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन ३२३ जना कोरोना संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २४, शनिबार

शनिबारमात्रै ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा ३२३५ जना कोरोना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय ६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्। भने हालसम्म १३ जनाको मृत्यु भैसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ