+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा प्रजिअका चालक सहित २८ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ जेष्ठ २४, शनिबार

बर्दियामा प्रमुख जिल्ला अधिकारीका गाडी चालक सहित एकैदिन २८ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बर्दियाका २८ जनामा कोरोना पुष्टि भएको हो।
बर्दियामा सबैैभन्दा बढी संक्रमित गुलरिया नगरपालिकामा पुष्टि भएका हो । संक्रमितमध्ये गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना र बाँसगढी नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको हो ।त्यसैगरी मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा गाउँपालिकाका टिपर चालक सहित थप ३ जनामा संक्रमति देखिएको छ। भने एकजना महिला स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) रहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ