+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थपिए २१३ जना संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २५, आईतवार

नेपालमा आइतबार २ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ सय १३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। भने १३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ