+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रेकिङ्ग न्युज

बर्दिया न्युज
२०७७ जेष्ठ २६, सोमबार

दुर्घटनाको बिषयलाई लिएर राजापुर नगरपालिका वडा न:६ स्थित मानपुर टपरामा रहेको न्यु बर्षा सप्लायर्समा स्थानीयबासीद्वारा आगजनी गरिएको छ।प्रहरी घटना स्थलमा पुगेको जानकारी प्राप्त भएको छ।भने दुर्घटनामा ज्यान गुमाएका सोमनाथ थारुका परिवारले क्षतिपुर्ती नपाएको र आरोपितले नेताको पावरमा छुटकारा पाएको भन्दै आगजनी गरेको एक स्थानीयले बताएका छन् । बिस्तृत जानकारी आउन भने बाकी रहेको ईलाका प्रहरी कार्यलय राजापुरले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ