+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा थप १८ जनामा संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ जेष्ठ २६, सोमबार

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ।

बर्दियाका विभिन्न ठाउँमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जस अनर्तगत बासगढि नगरपालिकामा-९ जना , बारबर्दियामा -२ जना, मधुवन नगरपालिकामा – ४ जना, ठाकुरबाबामा-३ जनामा संक्रमणको पुष्टि भएको जानकारी भेरी अस्प्तालले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ