+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मान्छे बोकेको टिप्पर कर्णालीमा खस्यो।

बर्दिया न्युज
२०७७ जेष्ठ २८, बुधबार

कालिकोटमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर आज कर्णालीमा खसेको छ। दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनकारी दिएको छ । भने स्थानीयले केहीको जिवितैलाई उद्धार गरेका छन् ।

लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको एक स्थानीयले बताएका छन। उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई राख्नका लागि लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । 

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ।भने उद्दार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ