+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोकिएन कोरोना कहर एकैदिन थपिए २७९ संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २८, बुधबार

नेपालमा मंगलवार २७९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । योसंगै नेपालमा कोराना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।

भने १५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ