+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थपिए २५० जना कोरोना संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २९, बिहीबार

नेपालमा २ सय ५० जना थप कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ। भने १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ