+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित, ४४८ जनामा देखियो कोरोना संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ ३०, शुक्रबार

नेपालमा शुक्रबार मात्र ४ सय ४८जनामा कोरोना भाइरस देखिएको छ। यो दैनिक वृद्धिमा अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा ४ सय ४८ जनामा कोरोना भाइरस देखिएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। भने १६ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ