+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिरगंजमा बेवारिसे शबमा पनि भेटियो कोरोना संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ ३१, शनिबार

बिरगंजको घन्टाघर परिसरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिरगंजको घन्टाघरमा मृत भेटिएका युबकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना भने नखुलेको प्रहरीले बताएको छ। मृतकको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको र मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ