+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ जेष्ठ ३१, शनिबार

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा आज बर्दियाको थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

३ बर्षीय बालिका सहित बरबर्दिया – ३ मा ४ जना , बरबर्दिया –२ मा १ जना र बारबर्दिया ९ मा १ जना गरि ६ जनामा संक्रमण देखिएको हो । यसरी बर्दियामा कोरोना संक्रमणको संख्या ८१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ