+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीमा थप एकको मृत्यु,नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो।

बर्दिया न्युज
२०७७ जेष्ठ ३२, आईतवार

गुल्मीमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ। यसैसङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ जना पुगेको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको रेसुंगा स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। भने मृतकको शवलाई आजै व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ