+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्पेनिस ला लिगामा मेसीको नयाँ कीर्तिमान

बर्दिया न्युज
२०७७ जेष्ठ ३२, आईतवार

स्पेनिस ला लिगामा लियोनेल मेसीले नयाँ किर्तिमान बनाएका छन् । ला लिगा प्रतियोगिताकोआआआआअ पहिलो खेलमै एक गोल गरेर मेसीले ला लिगामा यस सिजनमा आफ्नो गोल संख्या २० पु-याएका हुन् ।

मल्लोर्काविरुद्ध बार्सिलोना ४-० ले विजयी भएको यस खेलमा गोल गरेसँगै मेसीले लगातार १२औ सिजन हरेक सिजनमा २० भन्दा बढी गोल गर्ने नयाँ किर्तिमान बनाएका हुन् । उनी ला लिगाको इतिहासमा लगातार १२औ सिजन कम्तिमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ