+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अबैध रुपमा हुने दोहन विरुद्ध प्रजिअ कुरुम्वाङ्ग

बर्दिया न्युज
२०७७ जेष्ठ ३२, आईतवार

नदीमा अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । राप्ती नदीबाट हुने अवैध दोहन गर्नेहरुका बिरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएको र अबैध दोहन गरि कमाई खानेका विरुद्ध कडा रुपमा लाग्ने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ