+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ जेष्ठ ३२, आईतवार

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईरहेका एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा भर्ना भएका ८२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । मेडिकल कलेज कोहलपुरका उप निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार पश्चिम रुकुमका ८२ वर्षिय बृद्धमा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको ल्यावमा परिक्षण गर्दा ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको भेरी अस्पताले पुष्टि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ